मिर्चैयामा संबिधान संशोधन विधेयक जलाए
Advertise Here Book Now



राम नारायण पंडित
पुस,७ सिरहा/सिरहा मिर्चैया लगायत बिभिन्न स्थानमा आज संबिधान संशोधन विधेयक जलाएका छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा आज मिर्चैयाको भगबतपुर चौक बाट निकालेको बिरोध र्याली नगरको बिभिन्न भागमा परिक्रमा गरी थाना चौकमा गएर संबिधान संसोधन विधेयक जलाएका संघिय समाजबादी फोरम नेपालके जिल्ला सदस्य राम दयाल यादब जानकारी दिए ।

यादबका अनुसार सयौको संख्यामा रहेका मोर्चा आवद्ध नेता तथा कार्यकर्ताहरु नगरपरिक्रमा गर्दै सरकार बिरुद्ध कडा नाराबजी समेत गरेका थिए । सरकारले संसदमा अगाडि बढाएको संविाधन संशोधनके विधेयकप्रति असहमति जनाउदै बिधेयक जलाएकोे मधेसी मोर्चाले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्