एक महिने संविधान प्रचार अभियान शुरु
Advertise Here Book Now



मंसिर २१, काठमाडाैं । संविधानमा भएका व्यवस्था प्रचार गर्न आजदेखि एक महिने संविधान अभियान शुरु भएकाे छ । संविधानबारे भ्रम चिर्न भन्दै सरकारले यस्तो अभियान शुरु गरेकाे हाे ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायले एक कार्यक्रमकाे अायाेजना गरी अभियान शुरु गरेकाे हाे । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दीप प्रज्ज्वलन गरेर संविधान प्रचार अभियानको सुरुवात गरे ।

संविधानले व्याख्या गरेका कतिपय कुरामा जनता अस्पष्ट भएको भन्दै सरकारले एक महिने प्रचार अभियानको सुरुवात गरेको उनले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्