फेरी मधेशी जनता मारेर गौरमा लगाए कर्फ्यू
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुस ५/गौरमा स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको छ । मधेसी मोर्चाको आन्दोलनका कारण तनाबग्रस्त गौरमा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रशासनले ४ बजेदेखि कर्फयू आदेश जारी गरेको छ । प्रहरीका अनुसार ढुंगामुढा र शिशीमा पेट्रोल भरेर प्रहरीमाथि प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु लगाएको बताए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन सेल अश्रुग्यास र १२ राउन्ड गोली फायर गरेको छ । यस्तै प्रहरीले गोली चलाउँदा रौतहट तेजापाकड,१ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो । पेटमा गोली लागेका उनको रौतहट जिल्ला अस्पताल गौर मृत्यु भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्