त्रिपक्षीय बार्ता साँझ पाँच बजे बस्दै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर १८/मधेसमा जारी आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा छलफल गर्न त्रिपक्षीय बार्ता साँझ ५ बजे हुने भएको छ ।
प्रधानमन्त्रीका पे्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने छ ।
मधेसी मोर्चासँग छलफल गर्नु अघि प्रमुख तीन दल नेकपा एमाले, नेपाली काग्रेस र एकीकृत नेकपा माओवादीका शिर्ष नेताहरुवीच उनीहरुको मागमा साझा धारणा बनाउने विषयमा छलफल हुने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्