राष्टपतिलाई लिएर जानकी मन्दिर बन्यो रणभूमि, श्रद्धालुहरुमा मच्चियो भागाभाग, प्रहरीद्धारा अश्रुग्यास प्रहार गरिदै .!!!
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पौष १/राष्टपति विद्यादेवी भण्डारीको आगमनलाई लिएर जनकपुरमा अहिले मात्र हैन विश्व प्रसिद्ध जगत जननी माता जानकी कै मन्दिर अहिले रणभूमि मैदान बनेको छ ।
राष्टपतिको विवाहपञ्चमी महोत्सव भांडने षडयन्त्र मात्र रहेको ठहर गर्दै यूवाहरु विहानै देखि चर्को विरोधमा उत्रेका छन ।
यसैबीच, जानकी मन्दिरमा पूजा गर्न लागेकी भण्डारीलाई असफल गर्न युवाहरु मन्दिर परिसर भित्र पसेर पथराव जारी राखेका छन भने जानकी मन्दिर अहिले रणभूमि मैदान बनेको छ ।

यता, प्रहरीले पनि लगातार अश्रुग्यास प्रहार जारी राखेका छन् ।
जनकपुरको अवस्थता पूर्णरुपमा तनावग्रस्त रहेको छ , श्रद्धालुहरुमा भागमभाग मच्चिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्