सिरहामा तमलोपाका स्थापना दिवस सम्पन्न
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १३ पौष ।सिरहामा तराइ मधेश लोकतान्त्रिक पार्टीको आठौं स्थापना दिवस सम्पन्न भएके छ । दिवसको अवसरमा सिरहामा संकल्प प्रस्ताव सहित विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । कार्यकममा तमलोपाका जिल्ला अध्यक्ष जिवरञ्जन यादव, केन्द्रिय सदस्य सुरेश मण्डल लगायतका वक्ताहरुको आफनो मन्तव्य राखेको थियो । उक्त अबसरमा सहीद राजेश ठाकुर पार्कमा माल्यर्पण गरी आठ वटा फुल र आठ वटा रुख रोपेको थियो । कार्यक्रममा युवा, वुद्धिजीवी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्