तिर्थालुको गाड़ीमा बियर रक्सी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ४/ लुम्बिनी तिर्थ यात्रा लेखिएको बसलाई रुपन्देहीको बनगाइ चोकमा आन्दोलनकारीहरुले रोकेर हेर्दा बस भित्र एउटा पनि यात्रु नभएर बियर, जाड, रक्सी मात्र देखिए, बस चालकका अनुसार लुम्बिनीमा लागिरहेको बुझिएको छ, करिब एक हप्ता देखि लुम्बिनीमा बिश्व शान्ति पुजा भई रहेको छ, गोप्य सुचनाका अनुसार लुम्बिनी मा रहेका लामा समुदायका केहि व्यक्तिहरुले मगाएको बुझिएको छ | यसरी भगवान बुद्धको जन्म स्थल लुम्बिनीमा कुरीति तथा बिक्र्तीहरु फैलईदै रहेको बुझिएको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्