टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा एपोलो उ मा वि र बेबी एन्जल लहान विजय
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  दिनेश रसिया पुष ९ ,लहान आज लहानमा भएको स्कूल स्तरीय टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा एपोलो ऊँ उ मा वि लहान विजय भएका छन । टस जितेर पहिलो ब्याटिङ रोजदै जिबिस द एलिट स्कूल लहानका सामु १५४रनको सान्दार लक्ष्य प्रस्तुत गरेका थिए । ज्वाफी ब्याटिङ गर्न आएका जिविसले आफनो सम्पूर्ण विकेट गुमाउदै मात्र ७० रन जोडन सफल भयो । म्यान अफ दि म्याच एपोलो स्कूल लहानका कक्ष्ाँ ९ मा अध्ययनरत देवेन्द्र यादब भएका थिए । त्यस्तै आजकै अर्को खेलमा सफटेक स्कूल विरुद्ध बेबी एन्जल स्कूल लहान ६० रनले विजय भएका छन । जसमा गनेश साहले अर्ध सतक प्रहार गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्