राष्ट्रिय प्रजातन्त्र पार्टी सिरहा अध्यक्षद्धारा राजीनामा
Advertise Here Book Now

Rppnepalflagnewversion.pngऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १३ पौष ।पार्टी विधानमा उल्लेख नभएको चक्रीय प्रणाली अनुसार अध्यक्ष पदमा हेरफेर र जारी मधेस आन्दोलनमा पार्टी अलमलमा परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सिरहा जिल्ला अध्यक्षले राजीनामा गरेका छन् । विधानमा नभएको काम नेतृत्व वर्गबाट भएको र मधेस आन्दोलनवारे निर्णायक भूमिका खेल्न नसकी मुख दर्शक बनेको भन्दै सिरहा जिल्ला अध्यक्ष सुरेन्द्र प्रसाद यादवले राजिनामा गरेको हुन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पत्र केन्द्रिय कार्यालयमा पठाएको यादवले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्