राष्ट्रपति जनकपुरमा, मधेसी मोर्चा द्धारा विरोध प्रर्दशन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पौष १/ विवाह पञ्चमीको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन राष्ट्रपति डा. रामबरण यादव जनकपुर पुगेकी छिन । उनी हेलिकप्टरबाट त्यहाँ पुगेकी हुन । अञ्चल प्रहरी कार्यालयमा राष्ट्रपतिको हेलिकप्टर रोकिएको छ । उनीसँगै प्रधानसेनापतिपनि छन । मधेसी मोर्चाका कार्यकर्ताहरुले भने राष्ट्रपतिको विरोधमा विभिन्न चोकमा प्रर्दशन गरिरहेका छन । उनीहरुलाई तितर वितर बनाउन प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरिएको थियो । राष्ट्रपतिको दर्शनलाई सुरक्षित बनाउन जानकी मन्दीर परिषरबाट दर्शनार्थीहरुलाई बाहिर निकालिएर खाली गराईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्