राजधानीमा फेरि देखियो स्वाइन फ्लु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम opमंसिर २९ / चिसोसँगै रुघाखोकीका बिरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमण समेत देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रतिवेदन अनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको छ । स्वाईन फ्लु देखिन सुरु भएको प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले जानकारी दिइन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि आएकामध्ये अधिकांश रोगी रुघाखोकी  घाँटी खसखस हुने, दुख्ने जस्ता समस्या रहेको डा. शेरबहादुर पुनले बताए  ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्