एमाओवादीको बैठक आज पनि बस्दै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ६/ एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्ने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । प्रतिवेदन पारित भएपछि कार्यविभाजनका बारेमा पनि हुन सक्ने र आजै बैठक सकिने संभावना रहेको पनि प्रवक्ता शर्माले बताउनुभयो । आजको बैठक दिउँसो १ बजेका लागि पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्