भारतीय राजदुतले किन धम्क्याए मधेसवादी नेतालाई, जेपी गुप्ताको यस्तो खुलासा
Advertise Here Book Now

काठमाडौं । कुनै बेला नेपाली राजनीतिकका चर्चित हस्तीका रुपमा रहेका जेपी गुप्ता अहिले मधेस आन्दोलनमा छन् । गुप्ताको गठबन्धनले पनि यतीबेला विभिन्न ९ बुँदे माग सहित तराई मधेसमा आन्दोलन गरिरहेको छ ।उनै गुप्ता जन आन्दोलन पछि मधेस आन्दोलनमा सक्रिय भएर लागेका थिए । अहिले उनले त्यतीबेला भारतीय राजदुतले उपेन्द्र यादव र आफुलाई थर्काएर गिरिजाप्रसालद कोइरालाले तयार पारेको प्रस्तावमा हस्ताक्षर गर्न लगाएको खुलासा गरेका छन् ।
उनले मधेस आन्दोलनलाई कमजोर पार्ने, भारतीय हस्तक्षेप निम्त्थ्याउने लगायउतका काममा नेपालका हरेक राजनीतिक दलका नेताहरु संलग्न रहेको आरोप समेत लगाएका छन् ।
गुप्ताले मधेसमा जारी आन्दोलनलाई शान्तिपुर्ण ढंगले समाधान गर्न सकिने बताउँदै यसकालागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले मधेसवादी दलका नेताहरु दिल्ली दौडिएपछि राजनीति तरंगीत भएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्