ग्यासको भिड्, विक्री दर थरिथरिको
Advertise Here Book Now

लहान, २४ मंसिर । मधेश आन्दोलनको आज ११८ दिन वितिसकेको छ । जनता दैनिक उपभोग्य समाग्रीको लागि कठिनाईको सामना गरिरहेको छ । तर, आज हजारौं जनता लहानको बीच सडकमा घम्मसाघम्सी गर्दै थिए । त्यो भिड् हेर्दा पक्का पनि मधेश आन्दोलनको छनक जस्तो नै हो । र, आज त्यो भिड् आन्दोलनको नभई पेट बाल्नको लागि विहानैदेखि ग्यास सिलिन्डरसहित लाईनमा छन् । खाना पकाउंने कोशीको ग्यास करिब २ महिनादेखि लहानमा नआएकोले यहांका उपभोक्ताहरु गास टार्न नै कठिनाई भोगिरहेका थिए । आज १९ सय सिलिन्डर ग्यास आएको छ । यसमा पनि आधा सिलिन्डर मात्रै ग्यास रहेको उपभोक्ता उमेश कायस्थ बताउंछन् ।खाना पकाउंने कोशीको ग्यास करिब २ महिनादेखि लहानमा नआएकोले यहांका उपभोक्ताहरु गास टार्न नै कठिनाई भोगिरहेका थिए । आज १९ सय सिलिन्डर ग्यास आएको छ । यसमा पनि आधा सिलिन्डर मात्रै ग्यास रहेको उपभोक्ता उमेश कायस्थ बताउंछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्