फुलकहाकट्टीमा फासी लागेर एकको मृत्यु
Advertise Here Book Now

सन्तोष कुमार साह
मंसिर,२१ सिरहा/सिरहाको फुलकहा कट्टी वाडाँ नं.५ मा फासि बाट झुण्डिएर मृल्यु भएको छ । फुलकहाकट्टी गा.वि.स वाडँ नं. ५ गोठ चौक बस्ने राम उदगार यादब को छोरा बर्ष अन्दाजी २८ को राज किशोर यादबको झुण्डिएर मृत्यु भएको छ ।
गोठ चौक भन्दा करिव १ किलोमिटर पुर्ब आपको रुखमा झुण्डिएर मरेको स्थानिय सुरेन्द्र यादबले बताए ।

परिवारजनका अनुसार आईतबार राती रक्सी खाएर आए र आफै साईकल लिएर घरबाट बाहिर निसकेर,कति बेला मरेको थाहा नभएको उनकी आमा आशु देवी यादब ले बताए । छोरा बिदेश बाट छुटीमा घर आएको थिए ।

यादब को शव पोस्ट मार्डमको लागी लहान पठाएको इलाका प्रहरी कार्यलय धनगडीले जानकारी दिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्