पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर | पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो !
Advertise Here Book Now

स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ ।अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै पृथ्वी भन्दा ठूलो आकारको पिण्ड देखा परेको र यस अघि यो नदेखिएको उल्लेख गरेका छन् ।यो पिण्ड सौर्य प्रणालीकै अंग भएको उनीहरुको भनाइ छ ।विशाल चट्टान पृथ्वीमा ठोकिँदै, संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी | नेपाल सन्देश बाट ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्