सिरहामा ¥याली प्रदर्शन (फोटो फिचर)
Advertise Here Book Now



नौथनी कामती मंसिर २४, सिरहा । सिरहामा महिला तथा बालवालिका सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा महिला हिंसा विरुद्धको १५ औं दिनमा बुधबार ¥याली निकालेको हो ।

सिरहाको थाना चौक बाट शुरुभएको ¥याली सदरमुकाम सिरहालाई परिक्रणमा गर्दै कोण सभामा परिणत गरेका थिए । ¥यालीमा जिल्लाका महिला अधिकारकर्मी, राजनीतिकर्मी, पत्रकार, सुरक्षाकर्मी, समाजसेवी लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्