मधेसी मोर्चाको बैठक आज पनि बस्दै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २४/ सरकारसँग सहमतिका लागि भइरहेको प्रयासबारे साझा धारणा बनाउन मधेसी मोर्चाको बैठक आज पनि कस्दैछ । हिजोको बैठकले आन्दोलनको समिक्षा र सामान्य छलफल गरेपनि धारण तय गर्न सकेको थिएन । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बैठकमा प्रमुख दलसँग अघि सार्ने एजेण्डा, आन्दोलनको स्वरुपका विषयमा साझा धारण बनाइनेछ । मोर्चाको हिजोको बैठकमा मधेस आन्दोलनको समीक्षा भएको आज केही निणर्य गन तमलोपा नेता वृशेषचन्द्रलालले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजेपछि बस्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्