अत्याधिक लोडसेटिङगले कुटानपसिान प्रभावित, विद्यार्थीलाई अत्याधिक मार्का
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  दिनेश रसिया २२ पुष ,लहान सिरहा। हप्ताको ८७ धण्टा बढाइएको लोडसेटिङले कुटानपसिान प्रभावित भएको छ । दैनिक आफनो छाक टार्न धानको कुटानी तथा गहुँ, कसला जस्ता पिसानीको समान लोडसेटिङले गर्दा समयमै पसिानी हुन सकेको छैन । लहाक ८ का शारदा घरेलु मिलका संभाचलका अनुसार दिन्हुँ दुई सय भन्दा बढी कुटानी पिसानीको लागि आउने सर्व साधारणलाई ३ वा ४ दिन पछि मात्रै सामग्री तयार पारेर फर्काउन सकेको छ । समयमा विजुली नआउदा रातरात भरि जागेर पिसानी गर्दा समेत नभ्याउने उनको कथन रहेको छ । त्यसतै एस एल सी परिक्षा नजिकिदै जादा समेत विद्यार्थीलाई लोडसेटिङलृ पढना बाधा पुर्याएको लहानकै पशुपति मा उ मा विमा अध्ययनरत भात्रा सिवानी साहले बताएकी छिन । मधेश आन्दोलनले पढाइमा पारेको प्रत्यक्ष असरलाई कम गर्न दिनरात मिहिनेतमा जुटेका विद्यार्थीलाई बत्ती नहुदा हुन सम्मको कष्ट परेको मो. रियाज अन्सारी बताउछन । जाडोको समय र नाका अवरोधको समयमा ग्यासको हाहाकारले निमत्याएको समस्यालाई लोडसेटिङले आर्को समस्या थपेको गृहिनी शोभा भण्डारीको भनाइ रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्