सिरहाको आज बिहानै ४.२ रेक्टर स्केलको भूकम्प गएको छ
Advertise Here Book Now

माघ १३ । अाज बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।बिहान ६ बजेर १७ मीनेट जाँदा सिराहाको अर्नामालल्पुर नजिकै केन्द्र बनाएर नयाँ भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिन सतह भन्दा निकै गहिराे स्थानमा भएकाले यसको सर्वसाधारणले खासै अनुभव नगरेकाे पनि केन्द्रले जनाएको छ । अाजकाे भूकम्प पुरानाे भूकम्पको पराकम्प नभई नयाँ भूकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्