बेलायती महारानी एलिजावेथ नेपाल आउँदा…
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन ३ ।नेपालमा राजा विरेन्द्र जीवित छँदासम्म विदेशी राजतन्त्रात्मक मुलुकहरुसँग उनको अत्यन्तै आत्मीय सम्बन्ध रहेको देखिन्छ । महेन्द्रको मात्रै हैन, वीरेन्द्रको शासनकालमा पनि बेलायतसँग उनको निकटको सम्बन्ध देखिन्छ। एलिजावेथ मात्रै हैन, उनका पुत्र राजकुमार चाल्र्सले समेत नेपाल भ्रमण गरेका थिए । गोर्खा सैनिकको जगमा टिकेको बेलायती साम्राज्यले नेपालको राजतन्त्रलाई सम्मान गर्ने यो परम्पराकै एउटा भिडियो यहाँ प्रस्तुत गरेका छौं । यो सन् २०४२ सालमा बेलायती महारानी नेपाल आउँदा स्वागत गरिएको क्षणहरुको हो ।
 भिडियोः बेलायती महारानी एलिजावेथ द्वितिय नेपाल आउँदा यसरी स्वागत गरे राजा विरेन्द्रले

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्