Model
»
अनुपम खेरले पाएनन पाकिस्तानको भिषा
अनुपम खेरले पाएनन पाकिस्तानको भिषा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम माघ १९।पाकिस्तानी गायक गुलाम अलिलाई मुम्बईमा कन्सर्ट गर्न नदिएको विषयको चर्चा
सेलाउन नपाउँदै पाकिस्तानले बलिउड एक्टर अनुपम खेरलाई भिसा दिन अस्विकार
गरेको छ ।
उनी फेबु्रअरी ५ मा उनी कराँचीमा हुने साहित्यिक महोत्सवमा सहभागी हुनका लागि पाकिस्तान जान लागेका थिए ।
महोत्सवमा भाग लिनका लागि १८ जनाले भिसा एप्लाई गरेका थिए । जसमा उनलाई मात्र भिसा दिन इन्कार गरिएको छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्