मुलुकमा अब एमालेले जे भन्यो त्यही चल्छ – प्रधानमन्त्री ओली
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन
२२ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक एमालेले
जे भन्यो त्यही चल्ने अवस्था आएको दाबी गरेका छन् ।
४३औं सुखानी स्मृति दिवसको सन्दर्भममा शुक्रबार राजधानीमा गरिएको
कार्यक्रममा उनले यस्तो बताएका हुन् । एमालले सुरु गरेको आन्दोलका कारण
देशमा एमालेले जे भन्यो त्यही हुने र विदेश नीतिमा पनि प्रभावित गर्न सफल
भएको उनको दावी थियो ।
आजै प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत काग्रेसको महाधिबेसन पछि नयाँ
सरकार बन्ने नभई सरकार बिस्तार मात्रै हुने हो भनेका थिए ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले एमालेलाई सबैले सहयोग गरेमात्र
देश विकास हुने बताए ।नेपाली कांग्रेस र माओवादीले देशलाई झन्–झन् गरिबीतिर
लैजान खोजेको उनको आरोप थियो ।