अन्तर्राष्ट्रिय ह्याकरको कब्जामा नेपाली बैंकका गोप्य विवरण
Advertise Here Book Now



काठमाडौं, जेठ ७ – अन्तर्राष्ट्रिय ह्याकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा ह्याक गरेको खुलासा भएको छ । नागरिक दैनिकमा समाचार छ। टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि खुलासा भएको छ।





त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो। त्यो समूहसँग यी बंगलाी व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्