उपेन्द्र यादव नेतृत्वको प्रर्दशनकारीद्धारा माइतीघरमा सरकारी गाडी तोडफोड
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ २ । सिंहदरबार घेराउका क्रममा आन्दोलनकारीले बेवास्ता गरी जर्वजस्ती गाडी चलाएको भन्दै संघीय गठवन्धनका कार्यकर्ताहरुले सरकारी गाडी तोडफोड गरेका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । उपेन्द्र यादवको नेत्वमा रहेको उक्त समुहले सरकारी गाडीमाथी आक्रोस पोख्दै फोडकेको बताए । तर यादवले बिषेश आग्रह गरेर उथसृखल कार्य नगर्न आग्रह गरेपछि आन्दोलनकारीहरु समयमित भएका थिए । माइतिघरमा सयौंको संख्यामा प्रदर्शनकारी छन् भने प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति आएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्