दुई मधेशी संस्थालाई अमेरिका स्थित स्टेट सिनेटरद्धारा मान्यता
Advertise Here Book Now

अमेरिका । अमेरिकामा रहेका मधेशीहरुद्धारा सन्चालित दुई संस्थाले अमेरिकाको न्यूयोर्क स्टेट सिनेटर बाट मान्यता प्राप्त गरेका छन् ।


एसियन हेरिटेज नाइट इन क्वीन २०१६ को अवसरमा मधेशका लागि लामो समय देखि काम गर्दै आएका यि दुई संस्थालाई मान्यता दिएका हुन ।



अमेरिकाको न्यूयोर्क स्टेट सिनेटरबाट मान्यता प्राप्त गर्ने संस्थाहरुमा एसोसिएन अफ नेपाली तराइएन इन अमेरिका न्यू योर्क च्यापटर (एन्टा, जिएनवाइसि), र मधेशी कम्यूनिटी इम्पावरमेन्ट इन अमेरिका (एमसिइए) रहेका छन् ।

संस्थालाई यो अवस्था पुरयाउन सहयोग गर्ने सम्पूर्णलाई एन्टाका न्यूयोर्क च्यापटरका अध्यक्ष अरविन्द सिंहले धन्यवाद ज्ञापन गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्