Crime,
Local News
»
लहानदेखि ७ किलोमीटर पक्षिम लुटेराको आतंक ,प्रहरी निकाय मौन
लहानदेखि ७ किलोमीटर पक्षिम लुटेराको आतंक ,प्रहरी निकाय मौन
Advertise Here Book Now
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEijME63k8iS9joGdl7mtmUPARzLYz7dhx84GyRThmS-ZEwic3ujVqRLTd9uCXPLCR8NXMp88ZGwX2F86Ci-b_kAAaX00vuZ4zcfsQ05UyV8A6A2JFouTjRsAYATzOYHJsUoYncbqdVuR-0-/s320/kTKnkao9c.png)
केहि दिनदेखि लहानदेखि ७ किलोमिटर पक्षिम छप्राड़ी-बाखर-पर्सा लगायतका गाउमा दैनिक रुपमा डाका लाग्ने गरेको पाएको छ । तर यो घटनादेखि लहान ,धनगडी प्रहरी निकाय बेखबर छ । स्थानिया अनुसार डाकाहरु मोटरसाइकलमा आउने र घरमा भएको गर- गहना ,रुपिया जस्ता समानहरु लिएर भाग्ने गरेको छ ।स्थानिया प्रहरी प्रशासनले उचित कदम नचलाए यसले ठुलो घटना निम्ताउने देखिन्छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्