पार्टी एकतालगत्तै प्रचण्डका नाममा सीके राउतको गज्जबको ट्वीट
Advertise Here Book Now
काठमाडौं । पृथकतावादी मधेसी अभियन्ता सीके राउतले विभाजित माओवादीहरुबीच एकता भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाममा गज्जबको ट्वीट गरेका छन् । उनले प्रचण्डलाई अद्धितीय क्षमता भएको नेता भन्दै प्रशंसा गरेका छन् । उनले सार्वजनिक रुपमै प्रचण्डलाई प्रशंसा गरेको यो पहिलोपटक हो ।आजै विभाजित माओवादीहरुबीच एकता भएको थियो । एकतापछि बनेको नेकपा माओवादी केन्द्र नामको नयाँ पार्टीको अध्यक्षमा भने प्रचण्ड नै बनेका छन् ।
प्रचण्डलाई सम्बोधन गर्दै राउतले ट्वीट गरेका छन्– ‘प्रचण्डजीको अद्भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन् म! जस्तोलाई पनि एकठाउँमा ल्याई
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgNUQ_krhDVb9ZESQ2cQyKsj05moVqYKTcV_Jd4DSystRqa0CWdi1R2SejOxXh2qEragiZR2f6z0IDF2M9CefNqcu2l4qtGI-MDY3JUDKfBYq4DEb1KurTJ1gG9hBWpWsjZblTyJy1AZlyE/s640/sike1.jpg)