बाबुको कुटाईबाट गम्भीर घाइते छोराको मृत्यु
Advertise Here Book Now
असार ५ । लहान(२२ मा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा आज मृत्यु भएको छ। स्थानीय वेचन रामको कुटाईबाट गम्भीर घाइते भएका संजित रामको न्युरो अस्पताल बिराटनगरमा आज बिहान उपचारकाक्रममा अाइतबार बिहान मृत्यु भएको हो।गतजेष्ठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले उनलाई र उनका दाजु रंजितलाई कुटपिट गरेका थिए। घाइते दाजुको सोही अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न बाबुलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।