जुत्ताभित्र लुकाई राखेको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको सुन सहित पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असार ६ । कतार एयरलाइन्सको उडान नम्वर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको सुनसहित सोमवार प्रहरीले पक्राउ गरेको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले उनलाई चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र मोजामा समेत लुकाई राखेको ३ टुक्रामा रहेको उक्त सुन वरामद भएको हो । प्रहरीले गौतमलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ ।