आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैन
Advertise Here Book Now
१२ असोज, काठमाडौं ।

गाविस अध्यक्ष बन्ने योग्यता नभएका ओलीले प्रधानमन्त्री बन्न दिल्लीलाई विन्ती पत्र चढाएको आरोप पनि लगाएका छन् ।फेसबुक पोष्टकै कारण जेल परेर निस्किएका आङकाजीले फेसबुकबाट यस्तो टिप्पणी गरेका हुन् ।केही दिन अघि मात्र भारतसँग कुनै हालतमा नझुक्ने र नेपाली नेता भारतको ‘एस म्यान’ बन्न नसक्ने भनेका प्रचण्डमाथि आङकाजीले विभिन्न आरोप लगाएका थिए । स्रोत :Nepaliheadlines