प्रधानमन्त्री नरेन्द्र मोदी बलुस्तान जनताको दुःख दर्द सम्झिने मंत्री हो
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम असोज १६ प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्तमा लाल किल्लामा दिएको भाशलाई महतपूर्ण  भाषण भन्दै पाकिस्तानको बलुस्तानमा भैरहेको अत्याचार सबै सामू आउदा त्यहाका जनता एकदमै छ बलूच को नेता मजदक दिलशाद बलोचले भने भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बलुस्तान जनताको दुःख दर्द सम्झिने मंत्री हो उनकै नेतृत्वमा आज ७० साल पछि पहिलो पल्ट भारतको सहयोग पाएको छूमजदकले भने भारत हाम्रो सहयोगी हूनमोदी हमिहरुको दुःख बुझने नेता हो गएको ७० वर्षमा कुनै बलूच नेता भारत आएन तर अब हामी आएका हौ र हामी प्रतिक्रिया देखि ख़ुशी छौ हामी भारतीय विदेश मंत्री सुषमा स्वराज को संयुक्त राष्ट्र महासभामा दिएको भाषणलाई धन्यवाद दिन्छु


 बलूच नेता मजदक दिलशाद बलुचले भने
प्रधानमन्त्री नरेन्द्र मोदी बलुस्तान जनताको दुःख दर्द सम्झिने मंत्री हो
उहाले भन्नु भयो आज एउटा ऑटो ड्राईवरले पनी भन्दै छ म त्यही बलूच हो जसको बयान मोदी जी भन्नु भएको थिए १५ अगस्त पछि म संग कैयो पटक भैसकेको छ भर्खरै भारतीय सेना तर्फबाट गरिएको सर्जिकल स्ट्राइकको सन्दर्भमा पाकिस्तान माथि निशाना लगाउदै मजदकले भने प्रतेकलाई थाहा छ कश्मीर स्थित उरीमा आतंकीयो को हमला कसले गरेको थियो । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्