शाहरुखको फ्यानलाई जित्दै एम एस धोनीले पहिलो दिन कमायो २१ करोड
Advertise Here Book Now

शुक्रबार रिलिज भएको बलिउड सिनेमा ‘एम एस धोनी– द अनटोल्ड स्टोरी’ (क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक) पहिलो दिनमा २१  करोड ३० लाख  कमाएको छ । जसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा दिएका छन् । एम एस धोनी– द अनटोल्ट स्टोरी शाहरुख खानको फ्यानलाई फ्यानलाई पछि पार्दै २०१७ को दोस्रो हाईएस्ट ओपनर बनेको छ । हाईएस्ट ओपनरको सूचिमा सलमान खानको सुल्तान पहिलो स्थानमा छ । फिल्ममा महेन्द्र सिंह धोनीको भूमिका अभिनेता शुसांत सिंह राजपुतले निभाएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्