लहान साइन्स एंड आर्ट फेयर भव्यताको साथ सम्पन्न (फोटो फिचर )
Advertise Here Book Now

लहानमा सनिवार साइन्स एंड आर्ट फेयर भव्यताको साथ सम्पन्न  भएको छ। लहानको पूर्व-विद्यार्थी र बज्रसक्ति  युथ कलबले  आयोजना  गरेको फेयरमा करिब २०० स्टल राखिएको थियो र २१ स्कुल सहभागी भएको थियो। करिव दस हजार दर्सक हेर्न आएको आयोजकको अनुमान छ। उक्त फेयरमा विद्यार्थीहरुले जे.सी.वि बुल्डोज़र ,घर ,मिथिला पेंटिंग जस्ता पर्दसन गरेको थियो। लिटिलस्टार उच्च मावि  प्रांगणमा सम्पन्न भएको फेयरमा  लिटिलस्टार उच्च मावि,लहान मनोकामना ,स्वस्तिक पठ्सला ,मोडेल स्कुल ,लक्क्षम ललिता कुसवाहा  ,गुरुकुल पठ्सला ,लोट्स स्कुल,लहान मेर्री चिल्द्रीन ,सरदा ,जस्ता स्कुलहरुका विद्यार्थीहरु सहभागी भएको थियो। 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्