सिरहाको अधिकान्स घर कानुन मापदण्ड विपरित
Advertise Here Book Now


प्रमोद यादव,सिविल ईन्जियर  सिरहाको लहान ,मिर्चिया र  सदुरमुकाम सिरहाको आगला-आगला घर कानुन मापदण्ड विपरित  रहेको छ। गत साल गएको महाभुकम्वले धेरै नेपालीलाई पाठ सिकाएको छ तर मधेसमा यसको ठुलो आसर नभएकोले गर्दा ठुलो छातीबाट जोगियो मधेस तर आगामी समयमा यसले ठुलो छाती हुदैन भन्न सकिदैन त्येसैले सरोकरबालाहरुले  यसलाई  समयमा ध्यान दिनुपर्छ। लहानमा भवन बनाउदा कतिले दुई तल्ले घरको नक्सा पास गराई चार तल्लासम्म बनाएको भेटिएको छ। तर सरोकारबालाहरु कानमा तेल हालेर बसेको छ साथै कति सपिङ्ग महलपनि उचित मापदण्डलाई हेक्का नराखी बनेको पाईन्छ।
   उता गाउमा  बनाईने घरको कुनै  मापदण्ड न तोक्दा गाउघरमा बनाइएको घर उतिकै जोखिमउक्त छ। 


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्