ऑनलाइनसिरहा डटकम सहकर्मी अशोकले पाए अवार्ड ऑफ़ एक्सीलेंट कंट्रीब्यूसन
Advertise Here Book Now

धीरेन्द्र प्रेमारसी संग अशोक 

मैथिली जिन्दाबादले गर्दै आएको मैथिली भाषा र मिथिला संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनको वर्ष 2017 को अवार्ड ऑफ़ एक्सीलेंट कंट्रीब्यूसन अशोक कुमार सहनीलाई दिने घोषणा गरेको छ। अवार्डमा सम्मानपत्र र सँगै कश्यप विद्यापीठ, इनरुवा, सुनसरी, मिथिला, नेपा को सौजन्यबाट 11 हजार नगद पुरस्कार दिने गरेको छन ।
 अशोक कुमार सहनी ऑनलाइनसिरहा डटकमको मैथिली संस्करण  सम्पादन गर्दै आएको छ।
यो सम्बन्धमा मैथिली जिन्दाबाद संपादक प्रवीण नारायण चौधरी सम्मानित सहनी संग टेलिफोमा कुरा गर्दै यो जनकारी दिएको छ । सहनी केहि महिनामा  दोहा क़तारबाट नेपाल आएपछि यो एक कार्यकममा सम्मान समारोहपूर्वक दिने घोषणा गरेको जानकारी अशोकलाई दिएको छन। 

प्रवाशी मिथिला दोहा सम्मानमा अशोक 


अशोक कुमार सहनी आनलाइन सिरहाबेबसाईट http://apanmithila.onlinesiraha.com पत्रिकामा मैथिली भाषा र मूलतः मिथिला संस्कृति संग जोड़ेको पक्ष मा विशेष केन्द्रित समाचार, विचार, तस्वीर आदि पोस्ट गर्दै आएका  छन। अशोक पेशाले टेलरको काम गरेपनि आफ्नो सबै खाली समय आफ्नो मातृभाषा, मातृभूमि र राष्ट्रप्रेम मैं बिताउदै आइरहेका छन। हेल्प मधेशी, सांझक चौपाड़ि र प्रबासी मिथिला समाज कल्याण, दोहा-कत्तार अरु अन्य संस्थागत अभियानमा साहियोगी सक्रिय रहेका छन। अशोक पहिले नेपाली र हिन्दीमा लेख्दै आएको थियो तर आफ्नो रुचि मैथिलीमा भएको हुनाले उनी मैथिलिमै लेख्न सुरे गरे। अशोक अपन मिथिला फेसबुक पेजमा संचालन  गर्दै र विभिन्न लेखक, कविता लेख्दै आएको छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्