बलिउड अभिनेत्री श्रीदेवी हृदयघातको कारण निधन
Advertise Here Book Now

पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो ।
बोनीका परिवार बिवाह सकेर दुबईवाट फर्किएका थिए । तर, बोनी, श्रीदेवी र छोरी खुशी त्यही बसे । जान्ह्वी चाहि फिल्म सुटिङको कारण दुबई जान पाएकी थिइनन् ।