सिरहामा दुई दिने पत्रकारिता तालिम शुरु
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया  सिराहा असोज ८ गते । सिरहामा दुई दिने पत्रकारीता तालिम शुरु भएको छ ।सर्च  फर कमन ग्राउन्डको सहयोग नेपाल पत्रकार महासंघ सिरहाले आयोजना गरेको दूई (असोज ७ र ८ गते) दिने पत्रकारिता तालिममा एसपी श्रेष्ठले नयाँ पुस्तामा रहेको सामाजिक विकृति निष्तेज पार्न र महिला हिंसा तथा बलात्कारको घटनालाई न्यूनिकरण गर्न सुक्षम अनुसन्धान गरिरहेको बताउंनुभयो ।
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताका सभाध्यक्षतामा भएको सो कार्यक्रममा सिरहा नगरपालिका निम्ति अधिकृत, वरिष्ठ पत्रकार गंगा साह, सर्च फर कमन ग्राउन्डका फिल्ड अफिसर श्रमलाल चौधरीलगायतले मन्तव्य राख्नुभएका थिए ।समाजमा भइरहेको विसङ्गति,विकृतिलाई रोकथाम  यसलाई जरै बात हटाउन र महिला हिंसा न्यूनीकरण मा  पत्रकारले खेल्ने भूमिका समेत  तालिममा प्रकाश लुइँटेल सरले सहभागी लाई सिकाउनु भएको थियो । समाजमा भइरहेको द्वन्द र हिंसाका प्रकार हरु बारे अस्पष्ट पारे ।सहभागीहरु विभिन्न सञ्चार माध्यमहरुमा आबद्ध छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्