विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु
Advertise Here Book Now

राजन कुमार सिंह चैत ११ धनुषाको बिदेह नगरपालिकास्थित नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीमा सोमवारदेखि विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीका प्राचार्य पवन मंडलको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा बिदेह नगरपालिकाका नगर प्रमुख बेचन दास प्रमुख अतिथि रहेका थिए । तालिममा विषयगत शिक्षकहरुको सहभागिता रहेको छ । तीन दिनसम्म जारी रहने सो तालिममा सहभागीहरुलाई शिक्षामा गुणस्तर ल्याउन गरिने कार्य र विधार्थीहरुको सिकाई उपलब्धि बढाउने सम्बन्धी सिप हस्तानानतरण गरिने छ ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्