जयनगर–जनकपुर रेल चाँडै नै गुड्ने भारतीय राजदु पुरीको भनाई
Advertise Here Book Now

प्रधामन्त्री नरेन्द्र मोदीले परिकल्पना गरेको धार्मिक सर्किट र रामायण सर्किटको उद्देश्य पनि यसले पुरा गर्ने उनले बताए । सोही क्रममा राजदूत पुरीले अब चाँडै तपाईहरुले जनकपुर पुग्न ५६ किलोमिटर यात्रा पुरा गर्नुपर्ने बाध्यता पनि अब चाँडै पुरा हुने बताए । उनले भने, ‘हुलाकी राजमार्गको काम पनि अब चाँडै सकिने भन्दै अब तपाईहरुले ३० किलोमिटरकै यात्रामा आफ्नो प्रदेश राजधानी पुग्नुहुन्छ ।’ राजदुत पुरीले अब चाँडै हुलाकी सडक निर्माणको काम पनि सम्पन्न हुने बताए । नेपाल भारतको नाता सीमाना भन्दा पनि भावनाको बढी भएको भन्दै उनले यस्ता खालका योजनाहरुले झन समबनध गाढा बनाउने बताए । उनले यो अस्पताल पनि त्यही सम्बन्धलाई अझैँ गाढा बनाउने एउटा कडी हो । हाम्रो तर्फबाट यो अस्पताललाई विस्तारका आवश्यक सहयोग रहिरहने पनि बताए ।