सिरहाको लहानमा रिक्सा ब्यबसायले गरे प्रदर्शन
Advertise Here Book Now


उनीहरु तिन महिना देखि रिक्सा चलाउन न पाउदा परिवारको छाकटार्न गाह्रो छ । उनिहरु रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेको छ। तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको बताए । सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु अ -आफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा और्लिएका हुन । लहान ३को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि पर्दर्शन गरेर मकालु बस बुकिङ काउनटर र जय नेपाल चिया पसल अगाडि कोण सभामा परिनत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता कार्यक्रम भएको थियो भने नेपाली काङ्ग्रेस ट्रेडयुनियनका जिल्ला सभापति संजय उपाध्यय , युवा नेता तथा समाज सेबि महेश चौधरी ले भने अहिलेको सरकार गरिब जनता लाई यो सरकार भोखै मार्न लागेको छ् यति रिक्सा ब्यबसायहरुलाई समाजिक दुरी लाई ध्यानमा राखी चलाउन दिएन भने हामी जनता लहानको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पनि पछाडि नहटने चेतावनी दिनु भयो ।

कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसि ले पनि रिक्सा श्रमिकको अधिकारको लागी जोड दार अवाज उठाएका थिए ।काङ्ग्रेसका नेताहरुमा अछ्मित लाल चौधरी , महासमिति सदस्य राम गणेश दास ,नेबि संघका जिल्ला सभापति सित प्रसाद चौधरी , संजय यादव ,युवा नेता पपु यादव , राम कृष्ण यादव लगायतका दर्जनौं संघका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थी नेता नबिन कुमार यादवले गर्नु भएको आयोजक मण्डले जानकारी दिनु भयो ।



